फलामको सिक्री
नोबेलमा निकालियो बिरामीको पेटबाट पेटीको ‘बक्कल’ र फलामको सिक्री
२०७८ चैत २ गते ११:५७
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक बिरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो । युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री...