प्रेस चौतारी तनहुँ
प्रेस चौतारी तनहुँको अध्यक्षमा श्रेष्ठ, सचिवमा दुवाडी
२०७८ पुष २९ गते ९:५५
काठमाडौं । प्रेस चौतारी तनहुँको अध्यक्षमा बिबि श्रेष्ठ चुनिएका छन् । बुधबार दमौलीमा भएको नवौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा कृष्ण न्यौपाने र सम्झाना रसाइली, सचिवमा ऋषिकान्त दुवाडी, सहसचिवमा सुनिता आचार्य र किरण श्रेष्ठ चुनिएका छन् । अधिवेशनले सर्वसम्मतरुपमा सबै पदाधिकारीसहित सदस्य चुनेको...