प्रेस चौतारी कपिलवस्तु – Nepal Press
प्रेस चौतारी कपिलवस्तु

प्रेस चौतारी कपिलवस्तुको अध्यक्षमा जानु पाण्डे

रूपन्देही । प्रेस चौतारी नेपाल कपिलवस्तुको अध्यक्षमा जानु पाण्डे निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल कपिलवस्तुको सातौं अधिवेशनबाट उपाध्यक्षमा बाबुराम रायमाझी, उपाध्यक्ष महिलामा गीता पौडेल, सचिवमा संजिव गहतराज, सहसचिव खुलामा कुलराज भुसनल, सहसचिव समावेशीमा वाशुदेव बर्मा र कोषाध्यक्षमा गीता अर्याल चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा अजय मिश्र,...