प्रेस काउन्सिल – Nepal Press
प्रेस काउन्सिल

लुम्बिनीको सञ्चार विधेयकप्रति प्रेस काउन्सिलको असहमति

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले हालै प्रदेशसभामा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’प्रति प्रेस काउन्सिल नेपालले असहमति जनाएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रस विज्ञप्ती जारी गर्दै उक्त विधेयकप्रति असहमति जनाएका हुन् । सञ्चारमाध्यम प्रकाशन/प्रसारणमा रोक लगाउने, आचारसंहिता उल्लङ्घनमा कारबाही गर्ने, सञ्चारकर्मीलाई रजिष्ट्रारले कैद र जरिवाना...