प्रसारण नियमावली
प्रसारण नियमावलीप्रति सबै सरोकारवालाको आपत्ति, सच्याउन सरकार तयार !
२०७८ चैत ३ गते ९:३०
काठमाडौँ । सरकारले यही फागुन १९ मा जारी गरेको ‘संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ प्रति सरोकारवालाहरूले कडा असन्तुष्टि जनाएका छन् । अनलाइन टिभी पत्रकार संघको सहकार्यमा नेपाल पत्रकार महासंघ, डिजिटल तथा अनलाइन विभागले आयोजना गरेको प्रसारण नियमावली माथिको समीक्षा कार्यक्रममा सरोकारवालाहरूले कडा असन्तुष्टि जनाएका हुन्र । उनीहरूले इन्टरनेटलाई सरकारले...