प्रधानमन्त्री – Page 3 – Nepal Press
प्रधानमन्त्री

ओलीले भने- हामीले कसैलाई प्रधानमन्त्री बनिदेऊ भनेका छैनौं र भन्दैनौं

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल आफ्नो पार्टी फुटाएर प्रधानमन्त्री बनिदेऊ भन्दै किस्तीमा पद राखेर अरुको दैलोमा भीख माग्न हिंडिरहेको टिप्पणी गरेका छन् ।