प्रधानमन्त्री केपी शर्मा ओली – Page 4 – Nepal Press
प्रधानमन्त्री केपी शर्मा ओली

राजनीतिक भेटघाटपछि ओली शीतलनिवासमा

प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा लगायतसँग राजनीतिक भेटवार्ता गरेपछि राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।