प्रधानन्यायाधीश – Page 2 – Nepal Press
प्रधानन्यायाधीश

प्रधानन्यायायाधीशविरुद्ध बार एशोसियसनको आन्दोलन घोषणा, सर्वोच्चमै विरोधसभा गरिने

बारले कात्तिक १४ देखि १७ गतेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर विरोध गर्ने आन्दोलन तय गरेको छ । त्यस्तै कात्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमै धर्ना र विरोधसभा समेत गरिने भएको छ ।