प्रदेश-१ – Page 3 – Nepal Press
प्रदेश-१

कांग्रेस संसदीय दलको बैठकले सरकारलाई समर्थन गर्ने-नगर्ने टुंगो लगाउन सकेन

काठमाडौं । प्रदेश १ को नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने टुंगो लगाउन सकेन । बैठक भोलि फेरि बस्ने सकिएको दलका नेता राजिव कोइरालाले जानकारी दिए । तीन घण्टा बसेको बैठकमा नेकपाका दुबै पक्षको गतिविधि हेरेर निर्णय लिनेबारे छलफल भएको नेता कोइरालाको...