प्रदेश-१ – Page 2 – Nepal Press
प्रदेश-१

प्रदेश १ : मुख्यमन्त्रीले डाके सर्वदलीय बैठक

विराटनगर । लामो समयदेखिको संसद गतिरोध हटाउन मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक डाकेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलहरूलाई बैठकमा सहभागिताको लागि निमन्त्रणा गरिएको एमाले प्रमुख सचेतक वुद्धीकुमारराज भण्डारीले बताए । सर्वदलीय सहमतिको आधारमा संसद सुचारु गर्न बैठक...