प्रदेश १ मन्त्रिपरिषद् – Nepal Press
प्रदेश १ मन्त्रिपरिषद्

यी हुन् शेरधनका सारथी- जनयुद्धका कमाण्डरदेखि संविधानसभा सदस्यसम्म

आफूविरुद्धको अविश्वास प्रस्ताव कायमै रहेका बेला राईले माओवादी केन्द्रबाट एमाले भएका नेतालाई समेत समेटी मन्त्रिपरिषद् विस्तार गरेका छन् । राईको मन्त्रिपरिषद्‍मा दुई महिला समेटिएका छन् ।