प्रदेश प्रमुख – Nepal Press
प्रदेश प्रमुख

लुम्बिनीमा चार वर्ष नपुग्दै तीन प्रदेश प्रमुख

रुपन्देही । संघीयता कार्यान्वयन भएको चार वर्ष पूरा नहुँदै लुम्बिनी प्रदेशले तीन वटा प्रदेश प्रमुख पाएको छ । केन्द्रमा सरकार फेरिएसँगै प्रदेश प्रमुख पनि फेरिने परम्पराजस्तै बन्न थालेको छ । शुरुमा सुशील कोइराला नेतृत्वको सरकारले नियुक्त गरेका उमाकान्त झा, केपी ओली नेतृत्वको सरकारले धर्मनाथ यादव र अहिले शेरबहादुर देउवा...