प्रदीप पौडेल – Nepal Press
प्रदीप पौडेल

गगन र प्रदीपबिनै सिटौला समूहको भेला जारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेता कार्यकर्ताहरुको भेला अहिले बत्तीसपुतलीस्थित सम्पर्क कार्यलयमा जारी छ । १३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका नेता सिटौलाले आसन्न महाधिवेशनबारे रणनीति बनाउन आफ्नो समूहका नेता कार्यकर्तालाई छलफलमा बोलाएका हुन् । भेलामा सिटौलासहित नेताहरू उमाकान्त चौधरी, शिव हुमागाई, भीमसेन दास प्रधानलगायत उपस्थित छन्...