प्रतिबन्ध – Nepal Press
प्रतिबन्ध

भारतबाट अमेरिका र अष्ट्रेलिया जान प्रतिबन्ध

भारतबाट अमेरिका जान अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट जानेहरूलाई अमेरिकामा प्रतिबन्ध लगाइएको हो । भारतबाट अमेरिका जान प्रतिबन्ध लगाउनेसम्बन्धी निर्णयमा राष्ट्रपति जो वाइडेनले शुक्रबार हस्ताक्षर गर्नुभएको छ ।अमेरिकी नागरिकलाई भने रोक नलगाइएको, तर उनीहरु आएपछि...