प्रतिनिधि निर्वाचित – Nepal Press
प्रतिनिधि निर्वाचित

एमाले महाधिवेशनका लागि मजदुरबाट ३० प्रतिनिधि निर्वाचित (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि मजदुर विशेष जिल्ला कमिटीबाट ३० जना प्रतिनिधि चयन भएका छन् । शनिबार भएको निर्वाचनमा तीनजनाबाहेक सबै निर्विरोध भएको निर्वाचन समितिका प्रमुख रमेश बडालले बताएका छन् । मजदुर विशेष कमिटीबाट निर्वाचित प्रतिनिधि यसप्रकार छन् :