प्रतिनिधिसभा विघटन – Page 3 – Nepal Press
प्रतिनिधिसभा विघटन

प्रतिनिधिसभा विघटनविरुद्ध देशभर कांग्रेसको प्रदर्शन

प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेसले देशभरका ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भनेको कांग्रेसले पुनःस्थापनाको माग भने आधिकारिक रुपमा गरेको छैन ।