प्रचण्‍ड-माधव समूह – Nepal Press
प्रचण्‍ड-माधव समूह

नागरिकता र परिचयपत्रसहित प्रचण्ड-माधव पक्ष निर्वाचन आयोग जाने

पेरिसडाँडास्थित प्रचण्ड–माधव पक्षको केन्द्रीय कार्यालयले बिहीबारै केन्द्रीय सदस्यहरुलाई आफ्नो नागरिकता र परिचयपत्रसहित उपस्थित हुन सूचना पठाएको थियो । सो सूचनापछि काठमाडौं बाहिर रहेकाहरु पनि काठमाडौं आउँदैछन् ।