प्रचण्ड – Page 4 – Nepal Press
प्रचण्ड

प्रचण्डले भने- शेरबहादुरजीलाई प्रधानमन्त्री बनायौं, खुसी हुनुको सट्टा कांग्रेस कार्यकर्ता म र रेणुलाई लखेट्न खोज्दैछन् (भिडिओ)

‘जित्न त चुनावमा कांग्रेसले भन्दा हामीले धेरै जितेका थियौं तर पनि शेरबहादुरजीलाई प्रधानमन्त्री बनायौं । प्रचण्डलाई, माओवादीलाई धन्यवाद भन्लान् भन्ने ठानेको त माओवादी, प्रचण्ड र रेणुलाई लखेट्ने भनेर यहाँका सभापति भन्नेहरूले बोले । यो त बडो विडम्बनाको कुरा भयो ।’