प्रचण्ड – Page 4 – Nepal Press
प्रचण्ड

दसैँको शुभकामना दिँदै प्रचण्डले भने- परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै चाडपर्व मनाउन अपील गरेका छन् । दसैं, तिहार, नेपाल संवत्, छठलगायतका पर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले कोरोना महामारीका कारण अझै सहजरूपमा चाड मनाउने अवस्था नभएकोले सुरक्षा सतर्कता मनाउन अनुरोध गरेका हुन् । ‘बहुजातीय, बहुभाषिक,...