प्रचण्ड – Page 3 – Nepal Press
प्रचण्ड

राष्ट्रियताको सवालमा राप्रपासँग हाम्रो गोत्र मिल्छ : प्रचण्ड (भिडिओ)

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राजनीतिक विचार भिन्न भए पनि राष्ट्रियताका सवालमा राप्रपा र माओवादीको गोत्र एउटै भएको बताएका छन् ।