प्रचण्ड – Page 2 – Nepal Press
प्रचण्ड

अपडेट : विवादित मिडिया अवार्डमा प्रचण्ड नजाने, प्रमुख अतिथि खोज्दै आयोजक

काठमाडौं । पत्रकारहरुलाई पुरस्कार दिन आयोजना गर्न लागिएको विवादित मिडिया अवार्ड कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन् । प्रचण्डकाे सचिवालयले उनी अवार्ड वितरणमा नजाने पुष्टी गरेकाे हाे । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले काेराेनाकाे त्राशका कारण अबका दुई-चार दिन सार्वजनिक कार्यक्रममा नजाने नीति बनाएकाले त्यो...