प्रचण्ड
धनगढीबाट ओलीलाई प्रचण्डको जवाफ : छोरी जवान भएपछि बिहे हुन्छ, ज्वाईं हुन्छन्
२०७७ माघ १७ गते १५:४१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका (प्रचण्ड-माधव समूह) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई ‘सामन्तका एजेन्ट’ को संज्ञा दिएका छन् । यसैगरी उनले सुदूरपश्चिमका नेता लेखराज भट्टलाई ‘दलालको पनि दलाल’ भन्दै तीव्र कटाक्ष गरे । ओलीले बारम्बार आफ्ना छोराछोरीको विषयमा टिप्पणी गरेको भन्दै उनले दुखेसो पनि गरे । आज...