प्रचण्ड
प्रचण्डको दाबी- केपीको एउटा सेटिङ सकियो, निर्वाचन आयोगवाला सेटिङ भत्किँदै छ (भिडियो)
२०७७ फागुन १७ गते १७:०५
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सर्वोच्चमा सेटिङ छ भनेर भ्रम छरेको आरोप लगाउँदै प्रचण्डले अब निर्वाचन आयोगवाला सेटिङ पनि भत्किने दाबी गरे ।