प्रचण्ड–माधव पक्ष – Page 2 – Nepal Press
प्रचण्ड–माधव पक्ष

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, पूर्वमन्त्री झा घाइते

जनकपुरधामस्थित शिव चोकमा खुलेको पसल बन्द गराउन खोज्ने बन्दकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा नेकपा नेता तथा पूर्वमन्त्री रामचन्द्र झाको टाउको फुटेको छ ।