प्रकाशशरण महत – Nepal Press
प्रकाशशरण महत

ओलीको सत्ताप्रतिको आशक्तिलाई महन्थ समूहले उपयोग गर्‍यो : कांग्रेस नेता महत

काठमाडौं । कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताप्रतिको आशक्तिलाई महन्थ ठाकुर समूहले अवसरको उपयोग गरेको टिप्पणी गरेका छन् । सरकारमा मधेसी नेता जानु पछाडि प्रधानमन्त्री ओली शक्तिमा जसरी पनि रहनुपर्छ भन्ने आशक्तिले काम गरेको आरोप उनले लगाए । पछिल्लो पटक कामचलाउ सरकारले मन्त्रीमण्डल पुर्नगठन गरेर संविधान,...