पोखरा म्याराथन – Nepal Press
पोखरा म्याराथन

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि सेनाका राजन रोकायालाई

पोखरा । नेपाली सेनाका राजन रोकायाले १५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगद दुई लाख रूपैयाँ तथा ट्रफी प्राप्त गरे । यसैगरी...