पैदलयात्रु
बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु, एकजना घाइते
२०७८ चैत १९ गते १२:४८
झापा । झापाको अर्जुनधारा नगरपालिका–६ पुष्पलाल चोकमा आज बिहान बाेलेराेको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा–६ कयका ५३ वर्षीय कृष्ण निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोही घटनामा बिर्तामोड–५ का ४५ वर्षीय अर्जुन उप्रेती सख्त घाइते भएका छन् । उनीहरुलाई उत्तरबाट दक्षिणतर्फ...