पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह – Nepal Press
पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह

पूर्व राजकुमारी प्रेरणालाई पनि कोरोना संक्रमण,बुबा आमासँगै नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्व राजाकी छोरी पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई पनि शनिबार नै पूर्व राजा रानी ज्ञानेन्द्र र कोमलसँगै नर्भिक अस्पतालमै लगिएको छ । पूर्व राजा ज्ञानेन्द्र हालै हरिद्धारामा आयोजित कुम्भ भेलामा सहभागी भएका थिए । कुम्भ भेलामा सहभागी लाखौंमा कोरोना संक्रमण...