पुष्पकमल दाहाल – Nepal Press
पुष्पकमल दाहाल

प्रचण्डको दिक्दारी : बरु राजाको शान थ्यो, राष्ट्रपतिको त इज्जतै छैन (भिडियो)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर दिक्दारी व्यक्त गरेका छन् ।