पुल – Nepal Press
पुल

कमला नदीको पुल सञ्चालनमा नआउँदै भासियो

जनकपुरधाम । हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । कमला नदीको पुल निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेको बेला भासिएको हो । नदीमा बाढी आएको बेला आज विहान पूर्वबाट पश्चिमको दोस्रो स्पान –पिलर) भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए । उनका अनुसार...