पुरस्कार – Nepal Press
पुरस्कार

कोरोनाको खोप लगाउने प्रत्येक अमेरिकीलाई सय डलर दिन राष्ट्रपति बाइडेनको निर्देशन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको खोप लगाउने देशका प्रत्येक नागरिकलाई प्रोत्साहन स्वरुप १०० डलर प्रदान गर्न निर्देशन दिएका छन् । खोप अभियानलाई प्रभावकारी बनाउँदै कोरोना विरुद्ध जित हासिल गर्ने रणनीतिस्वरुप उनले राज्य तथा स्थानीय सरकारहरुलाई यस्तो निर्देशन दिएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ । ‘राष्ट्रपतिले राज्य, क्षेत्रीय तथा...