पारस शाह – Nepal Press
पारस शाह

पारसले भने : हार्ली डेभिड्सन चलाउँदा हेलमेट लगाउनु पर्दैन !

काठमाडौं । हेलमेट लगाउन आग्रह गर्दा उल्टै प्रहरीलाई हातपात गरेका पूर्वयुवराज पारस शाहले हार्ली डेभिड्सन मोटरसाइकल चलाउँदा हेलमेट लगाउनु नपर्ने भन्दै आफ्नो बचाउ गरेका छन् । आफूले चलाउने पारस शाह ज्याक नामक फेसबुक ह्यान्डलमा शनिबार एक स्टोरी पोस्ट गर्दै शाहले लेखेका छन् : यो मेरो जीवन हो । अमेरिकामा...