पानी चरा – Nepal Press
पानी चरा

सुनसरीको बर्जु तालमा ८ वर्षपछि वैकाल्टिल हाँस देखियो

विराटनगर । नेपालमा पानी चराको गणना सुरु भएको छ । मध्य हिउँदमा पानी र सिमसार क्षेत्रमा पाइने नयाँ प्रजातिको चराको खोज र वर्तमान अवस्था बारे बुझ्न सगै संरक्षणमा सहयोग पुर्‍याउन गणना शुरु गरिएको हो । वेटल्याण्ड ईन्टरनेशनलको संयोजनमा हिमाली प्रकृतिको समन्वयमा गणनाको काम भईरहेको छ । चरा संरक्षणमा काम...