पाठ्यक्रम परिवर्तन
शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परीवर्तन
२०७८ चैत ८ गते २३:१६
काठमाडौं । शिक्षक सेवा आयोगले आयोगबाट लिइने शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परिवर्तन गरेको छ । शिक्षक अध्यापन अनुमति पत्रको विषयगतरुपमा संञ्चालन हुदै आएकोमा आयोगको चैत २ गते बसेको बैठकले निम्न माध्यमिक र माध्यमिक तहको अध्यापन अनुमति पत्रको पाठ्यक्रम तथा परीक्षा प्रणाली परिवर्तन गर्ने निर्णय गरेको छ...