पाँच वर्षसम्म अलपत्र
दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल पाँच वर्षसम्म अलपत्र
२०७८ चैत ३ गते ८:३८
मनाङ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्दे , वडानम्बर ३ ङावल जोड्ने मस्र्याङ्दी नदीको मोटरेबल पुल र वडानम्बर ५ जोड्ने मुङ्जे खोलाको पुल वर्षौंदेखि निर्माण अलपत्र अवस्थामा छ । पुल वर्षौंदेखि अलपत्र रहे पछि मोटरेबल पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई मनाङ प्रशासनले निर्देशन दिएको छ ।...