पशुपति क्षेत्र विकास कोष – Nepal Press
पशुपति क्षेत्र विकास कोष

सूचना नदिने पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशकलाई १५ हजार जरिवाना

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराउने पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ । कोषका प्रमुख कार्यकारी निर्देशक डा. खतिवडाले नेपाली नागरिकको सूचना माग्ने र पाउने हकको उलंघन गरेको भन्दै उनलाई जरिवाना गरिएको आयोगले जनाएको हो । झापा...