पर्यटकको संख्या – Nepal Press
पर्यटकको संख्या

कोरोना सामान्य भएपछि पर्यटकको संख्या बढ्यो

काठमाडौं । कोभिड–१९ को संक्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या दैनिक दुई हजार पुगेको छ । सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको...