परीक्षा स्थगित – Nepal Press
परीक्षा स्थगित

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

काठमाडौं । आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ । भन्सार विभागले सूचना जारी गर्दै कोभिड-१९ संक्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो । ‘कोभिड-१९ बाट सिर्जित असमान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी...