पम्फा भुसाल – Nepal Press
पम्फा भुसाल

बीआरआई कार्यान्वयन गर्ने मन्त्री भुषालको प्रतिबद्धता, राजदूत यान्छीसँग आपसी हितबारे छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज भेट गरेकी छिन् । मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ । मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास...