पदाधिकारी बैठक – Nepal Press
पदाधिकारी बैठक

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक २ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेदेखि बैठक तय भएको छ । यसअघि प्राय: बूढानीलकण्ठमा बस्ने बैठक आज प्रधानमन्त्री देउवा बालुवाटारमा सरेसँगै बैठकस्थल परिवर्तन गरिएको हो । बैठक महाधिवेशन, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै...