पठाओ दुर्घटना
पठाओ दुर्घटना हुँदा चालक र यात्रु दुवैकाे मृत्यु
२०७८ कार्तिक ३० गते १९:०६
काठमाडौं । काठमाडौंको कलंकीमा पठाओ स्कुटर दुर्घटना हुदाँ चालक र यात्रु दुबै जनाको मृत्यु भएको छ । कलंकीको सिता पेट्रोल पम्प नजिक अपरान्ह् पौने पाँच बजे ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिदाँ दुवै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको हो । प्रहरीका अनुसार मुत्यु हुनेमा...