पक्राउ – Page 4 – Nepal Press
पक्राउ

श्रीमतीको हत्या आरोपमा पर्वतमा एकजना पक्राउ

पर्वत । जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई पत्नीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । ३४ वर्षीया सन्तु जलारीको हत्या गरेको आरोपमा परियारलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा...