न्युजिल्याण्ड – Nepal Press
न्युजिल्याण्ड

शक्तिशाली भूकम्पपछि न्युजिल्याण्डमा सुनामीको चेतावनी

एजेन्सी । तीनपल्टसम्म भूकम्पको शक्तिशाली धक्का महशुस भएपछि न्युजिल्याण्ड सरकारले उत्तरी द्वीपको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ । राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटीय क्षेत्रमा अप्रत्यासित छाल आउनसक्ने भन्दै सुनामीको चेतावनी दिएको छ । चेतावनीसँग ती क्षेत्रका नागरिकहरु उच्च स्थानमा पुग्ने प्रयासमा छन् । दक्षिण प्रशान्त...