नो सर्भिस – Nepal Press
नो सर्भिस

प्रदेश २ : मास्क नलगाइ कार्यालयमा आए सेवा नदिइने

जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना माहामारी विरुद्धको सचेतना अभियान अन्तर्गत ‘नो मास्क, नो सर्भिस’ अभियान सञ्चालनमा ल्याउने भएको छ । मुख्यमन्त्री निवास मधेश भवनमा आज सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । अब यस प्रदेशमा मास्क प्रयोग नगर्ने सेवाग्राहीले सरकारी सेवा पाउने छैनन्...