नेमकिपा – Nepal Press
नेमकिपा

नेमकिपाले भन्यो– फैसला प्रजातन्त्रमाथि आक्रमण हो, भागबण्डामा न्यायाधीश नियुक्तिको दुष्परिणाम

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले सर्वोच्च अदालतको फैसलाले प्रजातन्त्र र व्यवस्थापिकामाथि हमला भएको ठहर गरेको छ । नेमकिपाका सचिव तथा पुनःस्थापित प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले पार्टीको धारणा सार्वजनिक गर्दै फैसलाले राजनीतिक अन्याेल समाधान नगर्ने प्रष्ट पारेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री नियुक्तिको परमादेश, मन्त्रिमण्डल गठन र राजनीतिक...