नेप्से परिसूचक – Nepal Press
नेप्से परिसूचक

नेप्से १८ अंकले बढ्दा कारोबार रकम ११ अर्ब

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १८.७५ अंकले बढ्दै ३००४.३२ विन्दुमा रोकिएको छ । आज ५ करोड ५९ लाख ६४ करोड ६२ कित्ता सेयर किनबेचमा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रूपैयाँको कारोबार भयो । बैंकिङ, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, तथा म्यूचल फण्ड समूहका...