नेपाल–साउदी अरब
नेपाल–साउदी अरबको बैठक बस्दै, जनरल को-अप्रेसन एग्रीमेन्ट हुने
२०७८ चैत १ गते ७:४९
काठमाडौं । नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९–१५ बजे बैठक सुरु हुने जनाइएको छ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले गर्नेछन् भने साउदी अरबको नेतृत्व साउदीका बिदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् । बैठकमा नेपाल र साउदी...