नेपाल सद्भावना पार्टी – Nepal Press
नेपाल सद्भावना पार्टी

मधेसको राष्ट्रवादी पार्टी सद्भावनामा मिसियो

जनकपुरधाम । नेपाल सद्भावना पार्टी र राष्ट्रवादी पार्टीबीच एकीकरण भएको छ । जनकपुरधाममा आयोजित एक समारोहबीच सद्भावनाका राष्ट्रिय अध्यक्ष रामकुमार महतो र राष्ट्रवादीका राष्ट्रिय अध्यक्ष सहजाद मियाँले आज पार्टी एकिकरणको घोषणा गरेका हुन् । एकीकरण पश्चात पार्टीको नाम ‘नेपाल सद्भावना पार्टी’ नै राखेको छ । पार्टीको झण्डा, चुनाव चिह्न...