नेपाल टेलिकम
तीन महिनामा नेपाल टेलिकमको २ अर्ब २५ करोड नाफा
२०७८ कार्तिक ३० गते १२:२९
काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाल टेलिकमले गत वर्षको तुलनामा ४८.१० प्रतिशतले खुद नाफा बढाएको हो । गत आर्थिक वर्षको पहिलो ३ महिनामा टेलिकमले करिब १ अर्ब १० करोड ४४ लाख रुपैयाँ नाफा...