नेपाल टेलिकम – Nepal Press
नेपाल टेलिकम

व्यवस्थापनविरुद्ध अझ कडा आन्दोलन गर्ने टेलिकमका कर्मचारीको चेतावनी (भिडियो)

काठमाडौं । आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरूले आफूहरूको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । आफूहरूको सबै सेवा, सुविधा कटौती हुने गरी विनियमावली ल्याएको भन्दै तत्काल फिर्ता लिन दबाब दिँदै आएका टेलिकमका कर्मचारीहरूले अब धेरै कुर्न नसक्ने भन्दै चेतावनी दिएका हुन् ।...