नेपाल क्रिकेट – Nepal Press
नेपाल क्रिकेट

एपीएफको लगातार दोस्रो जित

काठमाडौं । सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले काठमाडौं मेयर कप-२०७७ मा लगातार दोस्रो जित निकालेको छ । उद्घाटन खेलमा विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गरेको एपीएफले आइतबार अर्को विभागीय नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले...