नेपाली कांग्रेस – Page 3 – Nepal Press
नेपाली कांग्रेस

सांस्कृतिक पहिरनमा खुलेका कांग्रेस चेलीहरू (७ तस्बिर)

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ । १३४ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ । चुनावी मैदानमा रहेका उम्मेदवारले भोट माग्न विभिन्न शैली अपनाएका छन् ।...